भक्तपुरमा नेमकिपाको विजयी उत्सव

भक्तपुर नगरपालिकाको १० वटा वडामा नेपाल मजदुर किसान पार्टीको प्यानल विजयी भएपछि शनिबार भक्तपुरमा निकालेको विजयी उत्सव । तस्बिर : लक्ष्मी गारु